काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।