काठमाडौं । देशभर आज मौसम बदली भई देशका अधिकांश ठाउँमा बर्षा भएको छ । पूर्वानुमान महाशाखाले हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको जनाएको छ