काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । ‘जेनजी’ आनदोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिइएको हो ।