काठमाडौं । विहिबार (हिजो) मात्रै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका दीपक मनाङे (राजीव गुरुङ)ले आफु नेतालाई सिकाउनको लागि मन्त्री बनेको बताएका छन् ।