प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । कुनै पनि सरकारका लागि सय दिन उपलब्धि र असफलताको अन्तिम मापन होइन ।