काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिममा रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुने बताएका छन् । आइतबार एमालेको प्रचार