काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान