काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी दोस्रो पटक एमालेको महासचिवमा निर्वाचित भएका हुन्