काठमाडौं । नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उछालेर सभामुख अग्निप्रसाद सापकोटामाथि भइरहेको आक्रमणलाई गम्भीर प्रतिक्रियावादी षड्यन्त्र भएको बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’