काठमाडौं । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख