Logo
Logo

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु


693
Shares

काठमाडौं । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले जानकारी दिए ।

सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्