बलेवा । आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरुले उम्मेदवार हुन आकांक्षा राख्नेहरुको नाम धमाधम सिफारिस गरेका छन् ।