काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । उपमहानगरपालिका कार्यालयबाहिर दुवै पक्षका समर्थकहरूबीच तनाव उत्पन्न भएको