काठमाडौं । राजसंस्था समर्थक संयुक्त जनआन्दोलन समितिले प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको बताएको छ