जनकपुरधाम । धनुषामा एक युवकको हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै घाँटी रेटेर हत्या गरेको