काठमाडौं । विद्वान र कानुनका ज्ञाता मानिने वकिलले भ्रष्टाचार, व्यतिथि र अन्यायविरुद्ध बहस गर्ने हो । तर, अहिले भ्रष्टाचारीलाई जोगाउन यिनै वकिलहरु लाइन लागेका छन्