काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती(३ का ३५ वर्षीय रविन आचार्य बनेपा–६ बुडोलबाट पक्राउ परेका छन्। काठमाडौंबाट चौतारातर्फ