काठमाडौं । ललितपुरको नखिपोटस्थित नख्खु खोलामा बगेका चार जनामध्ये तीन जनाको उद्दार भएको छ । प्रहरीका अनुसार स्थानीयको सहयोगमा तीन जनाको उद्दार भएको हो ।