काठमाडौं, २० माघ । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला सरकारका एक मन्त्रीले आज विहान नख्खु जेलमा पुगेर विप्लवका नेतालाई भेट गरेका छन्