काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ । नगरप्रमुख डा। दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मङ्गलवार कार्यालय प्रवेशमा अवरोध