काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पात मच्चाउने सबै दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्