काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै