Logo
Logo

Tag: नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

दृष्टि संवाददाता

ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

विस्तृत पढ्नुहोस