पोखरा । पोखरामा हुने नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् ।