वालिङ । नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । मंगलबार वालिङ खेल मैदानमा भएको खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी