काठमाडौं । पत्रकारिता र राजनीतिमा सँगसँगै होमिएका सूर्यबहादुर थापा क्षेत्री नेकपा (एमाले) का तर्फबाट गत निर्वाचनमा प्युठान क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।