काठमाडौं । नाडा अटोमोबाइलले मंगलबार राजधानीमा ‘नाडा अटो डाइलग २०८१’ आयोजना गर्दैछ । डाइलगमा औद्योगिक नेतृत्व, अनुसन्धानकर्ता र अटो विज्ञहरुको सहभागिता रहने भएको छ ।