रुपन्देही । पछिल्लो साढे तीन महिनामा मात्रै नक्कली प्रज्ञापनपत्र प्रयोग गरेका र स्वघोषणा विपरीतका सामान भेटिएपछि भैरहवा भन्सार कार्यालयले ७ वटा ट्रक सामानसहित नियन्त्रणमा लिएको