Logo
Logo

Tag: नारयणगढ-मुग्लिन सडक अवरुद्ध

नारयणगढ-मुग्लिन सडक आजदेखि अवरुद्ध

दृष्टि संवाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

विस्तृत पढ्नुहोस