काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा ढुंगा खसेर लाग्दा पाँच जना घाइते भएका छन् । शनिबार राति काठमाडौंबाट बर्दिया र नारायणगढ गइरहेको दुई