चितवन । चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका एक युवकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर टोली परिचालन गरेको छ ।