काठमाडौं । श्रोता, दर्शकलाई एकपछि अर्को सांगीतिक कोसेली पस्कँदै आएका चर्चित गायक नारायण थापाले नयाँ मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्