Logo
Logo

नारायण थापाको ‘दिलमा आगो’ (भिडियो)


4k
Shares

काठमाडौं । श्रोता, दर्शकलाई एकपछि अर्को सांगीतिक कोसेली पस्कँदै आएका चर्चित गायक नारायण थापाले नयाँ मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नारायण थापाकोे स्वर र संगीत रहेको उक्त गीतका रचनाकार बीबी थापा हुन् । लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको अभिनय रहेको भिडियोका छायाँकार प्रेम लामा, सम्पादन टेकेन्द्र शाह र निर्देशन सुवाष प्रधान हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000