काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि र दिगो विकासलाई प्रवद्र्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्