काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त