काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा (२२ असोज २०७७) नियुक्त भएपछि डिमप्रकाश पौडेल (प्रकाश)ले भनेका थिए– ‘जहाज थपेर निगमलाई नाफामा लैजान्छु ।’