काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफैँ अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् रु अहिले सबैको चासोको विषय बनेको