काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले बार्षिक साधारणसभा आह्वान गरेको छ । सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते गर्ने निर्णय गरेको हो