काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गरेको अनुभूति आम नागरिकले गरिरहेकै बेला प्रचण्डमाथि एनसेलका मालिक सतिशलाल आचार्यले साँठगाँठ भएको कुरा बाहिरिएको