काठमाडौं । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौंको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध