काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनका नेता प्रधानमन्त्री बालुवाटारमा जुटेका हुन् ।