काठमाडौं । अहिले साढे ११ बजे सत्तारुढ गठबन्धन दलहरुको बैठक बस्दै छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने बैठक