काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले निर्वाचनको खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह