काठमाडौं । दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरू दल दर्ताका लागि आवश्यक कागजात सहित निर्वाचन आयोग पुगेका हुन्