काठमाडौं, १४ माघ । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका र आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार सम्भवतः आजै कार्यतालिका सार्वजनिक हुनेछ