काठमाडौं । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार (आज) दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको