काठमाडौं । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ ।