राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा ९एमाले०को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ