काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने बताएका छन् । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा