काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन भएको डेढ महिनापछि टुंगो लगाएको पदाधिकारी र पोलिटब्युरो विवादित बनेको छ । अध्यक्ष माधवकुमार नेपालको सचिवालयको नामबाट ‘चिर्कटो’ बाँडिएपछि नेपालनिकट